कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
सरकारले कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।…
यस्ता छन् आजको मन्त्रीपरिषद् बैठकका निर्णयहरु
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न तीन निर्णय गरेको छ । बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली…
झुटा र भ्रामक समाचार प्रकाशन/प्रसारण गर्नेहरूलाई कारबाही गर्ने सरकारको चेतावनी
सरकारले आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्नेमाथि साइबर अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ । तथा सूचनासञ्चार प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक पुष्टि बिनाका…
दीपेन्द्रको कप्तानीमा यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा
यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा आज नेपाली टोलीको घोषणा गरेको हो। खेल आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट…
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको अदालतको आदेश
काठमाडौँ -सर्वोच्च अदालतले पुर्व उर्जा मन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश…
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह
काठमाडौँ बैशाख २ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली…
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर
काठमाडौं २९ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी…
‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह
काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको खोजतलास, उद्धार, क्षतिपूर्ति निवेदन तथा…
सुदूरपश्चिम प्रदेश लोकसेवाले खोल्यो ७१ पदमा विज्ञापन कुन पदमा कति ?
धनगढी चैत २७ । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खोलेको छ । प्रदेश निजामती सेवाको चौथो तहका अप्राविधिक पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको हो…
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा…








