सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा
यातायात व्यवस्था विभागले देशभर सञ्चालन हुने अन्तर प्रदेश (लामो दूरी) का यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा ५ प्रतिशतले वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ, विशेषगरी डिजेलको मूल्यमा भएको भारी…
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव…
जलाइएका गाडीका नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्री मेहताको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् । ‘जेनजी’ आन्दोलनका क्रममा जलाइएका सवारीसाधनका नाममा समेत कर्मचारीले इन्धन लिने…
इरानले युद्ध अन्त्य गर्न पठायो प्रस्ताव तर ट्रम्प असन्तुष्ट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि…
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटना पछि इन्डोनेसियाका…
आजदेखि नयाँ शैक्षिकसत्र सुरु, कानुनविपरीतकाे शुल्क फिर्ता गराउन निर्देशन
काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा…
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक यी हुन् तीन निर्णय
सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी…
ड्राइभिङ लाइसेन्स छापिएको जानकारी अब नागरिक एपमै हेर्न सकिने
सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिए/नछापिएको जानकारी अब नागरिक एपमार्फत हेर्न सकिने भएको छ । सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्सहरू यातायात व्यवस्था विभागले वितरणका लागि सम्बन्धित कार्यालयहरूमा पठाउन थालेसँगै…
देशभर कक्षा १२ को परीक्षा सुरु, ४ लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन् । बोर्डले…
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या :प्रहरी महानिरीक्षक दानबहादुर कार्की
काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल ‘प्लेटफर्म’ दर्ता नभएका कारण अनुसन्धानका लागि समय लाग्ने गरेको बताएका छन्। बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले नेपालमा…









