सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम
काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ । शुक्रबार काठमाडौंमा सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण…
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो [सूचनासहित]
काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूह अन्तर्गत रिक्त रहेका विभिन्न उपसमूहका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शुक्रबार सूचना…
देशभर एसईई आजदेखि, पाँच लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (चैत १९)देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो…
आज प्रतिनिधिसभाको पहिलो बैठक : तीन अध्यादेश पेस हुँदै
काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।…
कुवेतमा अलपत्र ३१८ नेपाली र ९ जनाको शव लिएर चार्टर विमान भैरहवा विमानस्थलमा अवतरण
बुटवल चैत १८। कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली नागरिकलाई लिएर…
इरान युद्ध असर: आकासियो धनगढी-काठमाण्डौँ हवाई भाडा
धनगढी चैत १८ । इजरायल, अमेरिका र इरानबीच युद्धले नेपालमा आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी आन्तरिक विमानले प्रयोग गर्ने हवाई इन्धनको भाउ बढायो। प्रतिलिटर एक सय २४…
सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै
बैतडी चैत १८ । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुँदै छन । शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गा दत्त विष्टका अनुसार…
भोलीदेखि एसइइ परिक्षा सुरु ५ लाख बढी विद्यार्थी सहभागी हुँदै
काठमाडौँ चैत १८। एसइइ परिक्षा भोली बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा…
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…
बैतडीको महाकालीमा डुबेर एक जना बेपत्ता
बैतडी, चैत १८। बैतडीमा डुबेर एक जना बेपत्ता भएका छन्।बैतडीको पञ्चेश्वर गाउँपालिका-४ बन्ना बस्ने ६४ वर्षीय कृष्ण चन्द हल्दुघाट स्थित महाकाली नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। उनको खोजतलास…









