शीर्ष ट्यागहरु

कैलाली कारागार घटनापछि सिडिओ हमाल मन्त्रालय तानिए

जिल्ला कारागारमा एक जनको मृत्यु हुने गरी भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी मन्त्रालयमा तानिएका छन्। कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई मन्त्रालय तानिएको हो ।…

अस्ट्रेलियामा हुने टप एन्ड टी-२० क्रिकेट सिरिज कान्तिपुरका च्यानलमा प्रसारण हुने

अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी-२० क्रिकेट सिरिज कान्तिपुरका च्यानलमा प्रत्यक्ष प्रसारण हुने भएको छ। उक्त सिरिजका सबै खेल कान्तिपुर मिडिया ग्रुपका च्यानलमार्फत् प्रत्यक्ष प्रसारण गरिने सोमबार सम्झौता भएको हो।…

एमएफएन च्याम्पियन रवीन्द्रलाई बालेनले गरे २ लाख रूपैयाँ सहित सम्मान

काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाखले सम्मान गरेको छ । महानगरले मंगलबार उनलाई २ लाख रूपैयाँसहित सम्मान गरेको हो ।…

आठ दिनको उपचारपछि सानो खैरो गिद्धले पायो पुनर्जीवन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडियो

कञ्चनपुर । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य…

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु

लम्की (कैलाली) । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । सोमबार दिउँसो गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१,…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिटर पास’ बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई पुर्‍याउन जाने आफन्त तथा परिवारजनको संख्या अत्यधिक बढेर यात्रुहरुलाई नै बाधा हुन लागेपछि मंगलबारदेखि ‘भिजिटर पास’ सेवा बन्द गरिने भएको छ । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका…

रविलाई थुनामै राख्ने आदेश गरिएपछि निकिताले भनिन्– थाकेकी छैन, सरकारले गरेको अन्यायविरूद्ध निरन्तर लड्छु

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले आफू नथाकेको भन्दै श्रीमानले न्याय नपाएसम्म निरन्तर लडिरहने बताएकी छन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले…

बैंक जमानतमा रविलाई रिहा गर्न जिल्ला अदालतद्वारा अस्वीकार

रवि लामिछानेलाई जमानतमा छाड्न अदालतद्वारा अस्वीकाररुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जमानतमा छाड्न अस्वीकार गरेको छ। लामिछानेले दिएको निवेदनमा…

अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधानविरुद्ध सर्वोच्चमा रिट

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनिल आचार्य,…

महाकालीमा डुबेका दुई बालिकाको अवस्था अझै अज्ञात

कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका–११, भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्ता लाग्न सकेको छैन । नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय…