शीर्ष ट्यागहरु

एनपीएलमा सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लगातार छैटौं जितसंगै क्वालिफायरमा

काठमाडौँ १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स अपराजित यात्रा कायम राख्दै ‘क्वालिफायर’मा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार साँझ भएको खेलमा चितवन…

एमाले परित्यागको घोषणा गरेका पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर एमाले पार्टीमै क्रियाशील हुने

बैतडी १८ मंसिर। ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एमाले परित्यागको घोषणा गरेका बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पुन: एमाले पार्टीमै क्रियाशील रहने बताएका छन् ।…

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

काठमाडौं १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ । पहिलो…

एनपीएल खेल्न चर्चित स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल आइपुगे

काठमाडौं १५ मंसिर । दक्षिण अफ्रिकी चर्चित स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज (सोमबार) नेपाल आइपुगेका छन्। दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो…

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

काठमाडौँ, १३ मङ्सिर । नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो । संयुक्त…

सुदूरपश्चिमको अपराजित यात्रा कायमै,दुई खेल अगावै प्लेअफमा प्रवेश

काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितसंगै दुई खेल अगावै‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको…

एनपीएलमा आज दुई खेल हुँदै : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छ्न भने अपराह्न ४…

सन्दीपको उत्कृष्ट बलिङ जनकपुरलाई पराजित गर्दै विराटनगरको तेस्रो जित

काठमाडौँ मंसिर ९। काठमाडौँको कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जित निकालेका छन। आजको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई…

दिपेन्द्रको उत्कृष्ट प्रदर्शन सुदूरपश्चिमको लगातार तेस्रो जित कर्णाली ४५ रनले पराजित तस्बिरसहित

काठमाडौं मंसिर ९। कप्तान दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित निकालेको छ । कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम अङ्क‍तालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्रिवि मैदानमा…

एनपीएलमा आज सुदूरपश्चिम रोयल्स कर्णाली याक्स र जनकपुर बोल्ट्ससँग विराटनगर प्रतिस्पर्धा गर्दै

काठमाडौं मंसिर ८। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग…