शीर्ष ट्यागहरु

बैतडीमा शिक्षकमाथि कालोमोसो, जुत्ताको माला लगाएर दुर्व्यवहार गर्ने ४ जना पक्राउ

बैतडी । बैतडीको पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई कालोमोसो दली जुत्ताको माला लगाएर अपमानित गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओझामाथि दुव्र्यवहार…

बैतडीमा शिक्षकमाथि कालोमोसो लगाउनेलाई तत्काल पक्राउ गर्न डीआईजीको निर्देशन

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–४ पिपलकोटमा प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो दलेर जुताको माला लगाइएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ। घटनाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चासो…

बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना

बैतडी, २४ वैशाख — बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । २०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकको प्रस्तावमा देशभर २३ स्थानमा नयाँ इलाका प्रशासन…

नेपाल ‘ए’ले बलियो टोली स्कटल्यान्डलाई हरायो

आईसीसी विश्वकप लीग टु सिरिजअघिको अभ्यास खेलमा नेपालको वैकल्पिक टीम (नेपाल ए)ले स्कटल्यान्डलाई पराजित गरेको छ । मूलपानी क्रिकेट ग्राउन्डमा बिहीबार सम्पन्न खेलमा नेपाल ए ४५ रनले विजयी भयो ।…

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस भएका छन्। बिहीवार साँझ प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्‌का दुई सदस्यहरूले बताए।…

बैतडीमा मन्त्री सवार गाडी र बससँग ठोक्किए

बैतडी। बैतडीमा मन्त्री सवार गाडी र बस एकआपसमा ठोक्किएका छन् । मेलौली नगरपालिका–२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएका…

लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पिएसजी

काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले लगातार दोस्रो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। अब पिएसजीले गत संस्करण सेमिफाइनलबाट घर पठाएको आर्सनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।…

त्रिदेशीय शृंखला : नेपाल ‘ए’सँग आज स्कटल्यान्ड भिड्दै

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक गरेको छ । आजदेखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्ने क्यानद्वारा आज जारी…

आज सुदूरपश्चिम सहितका यी चार प्रदेशमा चट्याङ्गसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको…

मालपोत कार्यालयको नाम फेरियो

सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय बनाएको छ । मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा ‘भूमि…