सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा
काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवद्र्धन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४…
नेपाललाई ‘टेक हब’ बनाउने सरकारको योजना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई ‘टेक हब’ का रूपमा अघि बढाइने बताएका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले डिजिटल पार्क, उच्च क्षमताका…
काठमाडौं बाट धनगढी आउँदै गरेको बस चिसापानीमा दुर्घटना,२१ जना घाइते (नामावलीसहित)
काठमाडौंबाट धनगढीतर्फ आइरहेको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटनामा परेको छ। ना ८ ख १९४९ नम्बरको उक्त बस कैलालीको चिसापानी पुल नजिकै, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई सडकमै पल्टिएको हो।…
आईपीएलमा बेंगलुरु शीर्षमा मुम्बई,प्लेअफबाट बाहिरियो
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगुलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा दुई विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यो नतिजापछि अन्तिम स्थानमा…
एसईईको रिजल्ट कसरी हेर्ने ? सार्वजनिक भयो एसएमएस र वेबसाइटको सूची
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ ।राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका…
सुशीला कार्कीको आक्रोश– बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन भन्ने गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् । शनिबार काठमाडौँको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी…
आईसीसी विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा,इशान पाण्डे राष्ट्रिय टोलीमा
काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले मंगलबारदेखि अमेरिका, स्कटल्यान्ड र नेपालबीच हुने आईसीसी विश्वकप लिग २ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । शनिबार बेलुका क्यानले कप्तान रोहितकुमार पौडेलको…
क्रीकेटर लोकेश बम निसर्ग हस्पिटलको ब्रान्ड एम्बासडरमा नियुक्त
कैलाली २५ बैशाख । धनगढीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका उदीयमान खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। स्वास्थ्य सेवा र खेलकुदबीचको सकारात्मक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित…
सुकुम्बासीलाई जबरजस्ती बस्तीबाट नहटाउन सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट नहटाउन नेपाल सरकार र काठमाण्डू महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ। राजधानीका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर उनीहरूलाई हटाएपछि वरिष्ठ…
बैतडीमा शिक्षकमाथि कालोमोसो, जुत्ताको माला लगाएर दुर्व्यवहार गर्ने ४ जना पक्राउ
बैतडी । बैतडीको पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई कालोमोसो दली जुत्ताको माला लगाएर अपमानित गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओझामाथि दुव्र्यवहार…









