शीर्ष ट्यागहरु

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका…

राष्ट्रपतिद्वारा संसदका दुवै सदनको बैठक आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २८ गते दिउँसो २ बजे बस्नेगरी राष्ट्रपतिबाट बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार…

गुल्सन र आसिफको उत्कृष्ट प्रदर्शनमा ओमानविरुद्ध नेपालको सानदार जित

काठमाडौं। विश्वकप डिभिजन लिग-२ अन्तर्गत काठमाण्डूको कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ। मङ्गलवारको खेलअघि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। निर्धारित ५० ओभरमा १ बल बाँकी…

अध्यादेशमार्फत सरकारले गर्यो भूमि आयोग खारेज

काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सरकारले भूमि आयोग खारेज गरेको हो । अध्यादेशबाट भूमि सम्बन्धी ऐनको दफा…

विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भिडबाट होइन : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले विद्यार्थीले राजनीति नेताको भिडबाट नभएर गुरुबाट सिक्नुपर्ने बताएका छन् । विद्यालय तथा विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने तथा कर्मचारको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री…

प्रधानमन्त्री बालेनले भने :हामी जे गर्छौँ आम नेपाली जनताकै हितमा गर्छौ तपाईंहरू ढुक्क हुनुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आम जनतालाई ढुक्क हुन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । वर्षौंदेखि…

विश्वकप लिग-२ : आज नेपाल र ओमान भिँड्दै नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुँदैछ।त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित कुमार पौडेलले पहिला ब्याटिङ गर्ने…

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो । काठमाडौं २१ वैशाख । सर्वोच्च…

आइपिएलमा आज मुम्बई र लखनऊ खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा बेलुका ७:४५ बजे सुरु हुनेछ। प्लेअफ पुग्ने सम्भावना…

धितोपत्र बोर्डको अध्यक्षमा ४७ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्म ४७ जनाको आवेदन परेको हो । सेबोनको अध्यक्षका…