टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल २ अंकसहित सुपर सिक्समा, आइतबार यूएईसँग खेल्ने
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई…
इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति,बढ्यो विपिन जोशी रिहा हुने आशा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले आफ्नोे शान्ति योजनाको पहिलो चरणमा सहमति गरिसकेको घोषणा गरेका छन्। ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत भने, “यसको अर्थ सबै बन्धकहरू धेरै…
विपिन जोशी बन्धक बनेको भिडियो आज सार्वजनिक हुँदै
काठमाडौँ असोज २२ । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका…
देशभर विपद्का घटनाबाट ४० जनाको मृत्यु, ११ बेपत्ता
काठमाडौँ, असोज १९। पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले…
बैतडीमा जात्रा हेरी घर फर्कीदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु
बैतडी, असोज १३। बैतडीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय गेट नजिक महाकाली यातायातको सुप प्र ०२००१ ख १०१७…
सन्दीप र आशिफको उत्कृष्ट अर्धसतक वेस्ट इन्डिजसामु १७४ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ असोज १३। आसिफ शेख र सन्दीप जोराको उत्कृष्ट अर्धसतकमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ । युनिटी कपअन्तर्गत युएईको शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले…
वेस्ट इन्डिजविरुद्ध आसिफको अर्धशतक तस्बिरहरु
काठमाडौँ । आसिफ सेखले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि आसिफले ३४ बलमा अर्धशतक पुरा गरेका हुन् । आसिफको…
एसिया कप फाइनल आज : उपाधिका लागि पहिलो पटक भारत–पाकिस्तान भिड्दै
काठमाडौं : एसिया कप २०२५ को उपाधिका लागि भारत र पाकिस्तान आज आमनेसामने हुँदैछन्। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:१५ बजे दुई चिर–प्रतिद्वन्द्वी भिड्दैछन्। ४१ वर्षको एसिया कप…
वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जितमा `प्लेयर अफ द म्याच´बने कप्तान राेहित
काठमाडौं असोज १२ । नेपालले वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।…
दुईपटकको विश्वविजेता टेस्ट राष्ट्र वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ । टी–२० विश्वकपको दुई पटकको विजेता तथा टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई नेपालले पहिलो खेलमै १९ रनले पराजित गरेको हो । संयुक्त…









