नारायणगढ–बुटवल सडक :दाउन्नेमा एकतर्फी ढलान सकियो
तनारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो ।…
अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज सुमन कारागार चलान
अनमीलाई कुटपिट गर्ने बैतडीकाे पुर्चौडी-७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहार पुर्पक्षका लागि कारागार चलान भएका छन्। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई चैत २२ गते धनगढी-१ स्थित अदालत…
राष्ट्रपति पौडेलले जारी गरे थप ३ वटा अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले थप ३ वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश…
अबदेखि ट्राफिकले लाइसेन्स, ब्लुबुक र चाबी खोस्न नपाउने
काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबुक र चाबी नखोस्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत…
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरेका छन् । शुक्रबार (वैशाख १८) राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । नेपालको संविधानको धारा…
आइसिसी विश्वकप लिग-२- यूएईविरुद्ध नेपालको रोमाञ्चक जित
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा यूएईविरुद्ध नेपाल विजयी भएको छ । त्रिवि मैदानमा नेपालले ६ रनको रोमाञ्चक जित निकालेको हो । खेलको नतिजाका लागि अन्तिम बलसम्म कुर्नुपरेको…
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
दीपेन्द्रसिंह ऐरीको शतकमा नेपाल आईसीसी विश्वकप लिग–२ मा यूएईसामु जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेटको…
यूएईविरुद्ध विनोद भण्डारीको अर्धशतक
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत यूएईविरुद्धको खेलमा विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भण्डारीले ७२ बलमा ५० रन प्रहार गरेका हुन्…
पेट्रोल र डिजेलको मूल्य घट्यो, हवाई इन्धन र ग्यासको भाउ बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा…
राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी दोस्रो अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै अर्को अध्यादेश पनि जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।…









