शीर्ष ट्यागहरु

नेपालले वेस्ट इन्डिजलाई दियो १४९ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको…

एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छ :अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र मुलुकलाई सही बाटोमा फर्काउने दाबी गरेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार भक्तपुरको गुण्डुमा आयोजित…

बैतडीमा इभी गाडी दुर्घटना, १० जना घाइते

बैतडी असोज ११। बैतडीको सुर्नया गाउँपालिका–७ भन्ज्याङमा विद्युतीय सवारी (इभी) दुर्घटना भएको छ।धनगढीबाट पुर्चौंडी हाटतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६२० नम्बरको गाडी शनिबार दिउँसो जयपृथ्वी राजमार्गअन्तर्गत भञ्ज्याङमा दुर्घटनाग्रस्त भएको…

आफ्नै कोठामा जलेर भेटिएकी टिकटकर आँचल नाथको मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ । टिकटकर तथा कलाकार आँचल नाथको निधन भएको छ। बिहीबार राति आफ्नै डेरामा जलेको अवस्थामा भेटिएकी उनलाई गम्भीर अवस्थामा उद्धार गरी सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको थियो। तर…

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ परीक्षार्थी…

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० सिरिज, यसरी हेर्न सकिनेछ लाइभ

काठमाडौं । भोलिदेखि यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० सिरिज सुरु हुँदैछ। दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँगको यो ‘युनिटी कप’ सिरिज नेपाली क्रिकेटका लागि…

यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय

काठमाडौं असोज १०। बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका छन् । सरकारले राज्यकोषको लगानी…

नारायणगढ–मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन

चितवन । एक सातामा पटक पटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्डमा गए रातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडक खण्डको तुइन खोलामा शुक्रबारदेखि पटक…

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा कैलालीमा दुई जनाको मृत्यु

कैलाली, असोज १०। कैलालीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा पार्किङ गरिएकाे सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प…

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने

काठमाडौं । अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट गर्न सकिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए…