रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा कैलालीमा दुई जनाको मृत्यु
कैलाली, असोज १०। कैलालीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा पार्किङ गरिएकाे सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प…









