स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ खारेज, विदेश जाने श्रमिकले सरकारी अस्पतालबाटै सेवा पाउने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लामो समयदेखि कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ। अबदेखि श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्व…









