एनपीएल: सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित ,काठमाडौँ गोर्खाज २९ रनले पराजित
काठमाडौँ मंसिर ३। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले पराजित…









