Category: देश

प्रधानमन्त्री बालेनले भने- कुनै पनि नागरिक घरबारविहीन हुने छैनन्

प्रधानमन्त्री बालेन शाहले कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्। सुकुम्बासी बस्ती हटाइएको सन्दर्भमा सोमबार सामाजिक सञ्जालमा पोस्ट लेखेर प्रधानमन्त्री बालेनले सरकारले सरकार प्रत्येक भूमिहीन नागरिकको…

निजामती कर्मचारीका दलिय ट्रेड यूनियनहरू खारेज अध्यादेशमार्फत सरकारको नयाँ व्यवस्था

काठमाडौं – सरकारले निजामती सेवामा रहेका कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाउने निर्णय गरेको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गर्दै यस्तो व्यवस्था…

राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् । उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका…

राष्ट्रपतिले जारी गरे ७ अध्यादेश, एउटा पुनर्विचारका लागि फिर्ता

सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ७ वटा जारी गरेका छन् । आइतबार अपराह्नसम्म उनले ७ वटा अध्यादेश जारी गरे भने एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि…

राष्ट्रपति पौडेलले जारी गरे थप ३ वटा अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले थप ३ वटा अध्यादेश जारी गरेका छन् । ​​ राष्ट्रपति पौडेलले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश…

अबदेखि ट्राफिकले लाइसेन्स, ब्लुबुक र चाबी खोस्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबुक र चाबी नखोस्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत…

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरेका छन् । शुक्रबार (वैशाख १८) राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । नेपालको संविधानको धारा…

राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी दोस्रो अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै अर्को अध्यादेश पनि जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।…

सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा

यातायात व्यवस्था विभागले देशभर सञ्चालन हुने अन्तर प्रदेश (लामो दूरी) का यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा ५ प्रतिशतले वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ, विशेषगरी डिजेलको मूल्यमा भएको भारी…

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या :प्रहरी महानिरीक्षक दानबहादुर कार्की

काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल ‘प्लेटफर्म’ दर्ता नभएका कारण अनुसन्धानका लागि समय लाग्ने गरेको बताएका छन्। बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले नेपालमा…