Category: देश

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद

निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घाेषणा गरेकाे छ। साेमबार आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सा‌ंसदहरुकाे सूची प्रकाशित गरेकाे हाे । हेर्नुहोस पुरा सुचीसहित

दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो,आज पनि उद्धार उडान

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई…

निगमले भोलिदेखि बजारमा आधा सिलिण्डर ग्यास पठाउने

नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले आज विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत…

प्रतिनिधिसभा निर्वाचन :अन्तिम मतपरिणाम सार्वजनिक, कुन दललाई कति सिट?

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा दलहरूले पाउने सीट सङ्ख्याको टुङ्गो लगाएको छ। देशभरिबाट समानुपातिक प्रणालीतर्फको दलहरूले पाएको कुल सदर मतमध्ये तीन प्रतिशत मत कटाएका छ वटा राजनीतिक…

इनिसा हत्या प्रकरण :बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पुष्टि दोषीलाई कारबाही गर्न माग

सुर्खेत २८ फागुन । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पुष्टि भएको छ…

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन दिए बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरेका छन्। सामाजिक सञ्जालमा राखिएको पोस्टमा उनले दुवै नेताहरूलाई चुनावमा रास्वपाले हासिल गरेको…

आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको जाँचबुझ प्रतिवेदन

गत भदौमा भएको जेन जी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगले भर्खरै प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगका…

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

२४ फागुन, बैतडी । एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चतुरबहादुर…

बाजुरामा पहिलो पटक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न 

बाजुरा फागुन २१ । बाजुराको इतिहासमा पहिलो पटक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । यो पटकको चुनावमा सामान्य झडप विवादसमेत नभएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताएका छन् ।…

दार्चुलामा रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

दार्चुलाका दुई वटा मतदान केन्द्रमा स्थानीय मतदाताहरूले निर्वाचन पूर्ण रूपमा बहिष्कार गरेका छन् । विकास निर्माण र प्रशासनिक सुगमताको माग राख्दै मतदाताहरू मतदान प्रक्रियामा सहभागी नभएपछि कर्मचारीहरू रित्तो मतपेटिका लिएर…