Category: देश

प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिहरुले लिए शपथ को-को बने मन्त्री

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को अभिलेखअनुसार शाह आधुनिक नेपालको ४३औँ प्रधानमन्त्री हुन्।…

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं, चैत १३। रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको…

बालेन नेतृत्व सरकारमा यी मन्त्रीकाे नाम टुङ्गियो, गृहमन्त्रमा सुधन गुरुङ

बालेन्द्र शाह नेतृत्वकाे सरकारमा डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाेनेकाे निवास बुढानिलकण्ठमा भएकाे नेताहरूबिचकाे छलफलमा वाग्ले अर्थमन्त्री र परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त हुने भएका…

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौ, चैत १३ । देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा…

मुलुकले आज नया  प्रधानमन्त्री पाउदै

काठमाडौँ, चैत १३। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने…

रविको प्रस्तावमा बालेन संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं ,चैत १२ । रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, चैत ११ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य…

अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौं ९ चैत । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन…

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्षाका कारण हुनसक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा…

पश्चिम एसियाका देशमा नयाँ श्रम स्वीकृति स्थगित

काठमाडौँ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसिया) क्षेत्रमा विकसित भइरहेका संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै श्रम स्वीकृतिसम्बन्धी निर्णय सार्वजनिक गरेको छ। मन्त्रालयले मंगलबार जारी गरेको…