Category: देश

नवनियुक्त ४ मन्त्रीहरुले लिए शपथ, कसलाई कुन मन्त्रालय?

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच शपथग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हा, महावीर पुन,…

 सीआईबी प्रमुखको जिम्मेवारी एआईजी डा.मनोजकुमार केसीलाई

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा एआइजी डा.मनोज केसीलाई जिम्मेवारी दिइएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गरेको हो । डा.केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए। सिआइबीको नेतृत्व दुई…

४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४५ घण्टापछि आंशिक रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको…

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन…

मुग्लिन–सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो

४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर अवरुद्ध हुने भएको छ। चितवन प्रहरीले दिएको जानकारीअनुसार निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न नसकिएको हो। जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी…

टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरहरू)

काठमाडौँ — संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ अवसरमा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्यका रूपमा सहभागी भए भने अन्तरिम…

डा.रुइत भेट्न तिलगंगा पुगिन् प्रधानमन्त्री कार्की,रुइतले भने–बिरामी छाडेर मन्त्रीमा आउँदैन

प्रधानमन्त्री सुशीला कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर वरिष्ठ नेत्रविज्ञानी डा. सन्दुक रुइतसँग भेट गरेकी छन्। भेटमा प्रधानमन्त्री कार्कीले विशेष परिस्थिति र चुनौतीपूर्ण घडीमा आफूले सरकारको नेतृत्व गर्नुपरेको भन्दै सरकारलाई…

राष्ट्रपतिले गरे राष्ट्रिय सभा अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। अन्तरिम मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसमा राष्ट्रपतिले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्‍ट्रिय सभाको अधिवेशन अन्त्य…

विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउन निर्देशन दिने कुलमानको पहिलो निर्णय

नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउन निर्देशन दिने पहिलो निर्णय गरेका छन्। शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालय नपुगी, उनले महाराजगञ्जस्थित आगलागीमा परी क्षति पुगेको प्रहरी…

नवनियुक्त तीन मन्त्रीले लिए शपथ तस्बिर सहित

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र…