Category: खेलकुद

विश्वकप छनोटमा उपाधिका लागि आज नेपाल सामोआसँग खेल्दै

टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग खेल्दै छ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि ओमानको अल अमेरत क्रिकेट स्टेडियममा…

नेपाल लगातार दोस्रोपटक विश्वकपमा

नेपालले टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु…

विश्वकप छनोट:निर्णायक खेलमा नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल ओमानको अल…

विश्वकप छनोट :सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे रोमाञ्चक जित

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२…

टी-२० विश्वकप छनोट:आज कतारसँग खेल्दै नेपाल

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले शीर्ष-६ को दोस्रो…

टी–२०विश्वकप छनोट: दीपेन्द्र ऐरी चम्किएपछि यूएईमाथि नेपालको रोमाञ्चक जित

२६ असोज, काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप एसिया–ईएपी छनोटको सुपर सिक्स अन्तर्गत नेपालले यूएईलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। नेपालको जितमा दीपेन्द्र सिंह ऐरी निर्णायक…

विश्वकप छनोट :सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग भिड्दै

आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ। शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो…

टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल २ अंकसहित सुपर सिक्समा, आइतबार यूएईसँग खेल्ने

आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई…

सन्दीप र आशिफको उत्कृष्ट अर्धसतक वेस्ट इन्डिजसामु १७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ असोज १३। आसिफ शेख र सन्दीप जोराको उत्कृष्ट अर्धसतकमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ । युनिटी कपअन्तर्गत युएईको शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले…

वेस्ट इन्डिजविरुद्ध आसिफको अर्धशतक तस्बिरहरु

काठमाडौँ । आसिफ सेखले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि आसिफले ३४ बलमा अर्धशतक पुरा गरेका हुन् । आसिफको…