Category: Uncategorized

सोमबार सुदूरपश्चिमसहित देशका विभिन्न ठाँउमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश…

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज सुमन कारागार चलान

अनमीलाई कुटपिट गर्ने बैतडीकाे पुर्चौडी-७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहार पुर्पक्षका लागि कारागार चलान भएका छन्। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई चैत २२ गते धनगढी-१ स्थित अदालत…

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले बिहीबार उक्त अध्यादेश जारी गरेका…

कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ घाइते

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार साँझ करिब ६:५ बजे कृष्णपुर नगरपालिका–१, कुमगडाको भित्री कच्ची…

५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौँ चैत २६। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको हो । अन्तर…

‘रङ नम्बर’ डायल हुँदा पाटनमा दाजुभाइको चक्कु प्रहार गरी हत्या, सञ्जीव नेपाली पक्राउ

ललितपुर । बुधवार साँझ पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका सुमित र सिर्जन नेम्वाङको ज्यान गएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार नेम्वाङ दाजुभाइको एउटालाई गरेको फोन रङ नम्बरमा…

सार्वजनिक यातायात र ढुवानीको भाडामा भारी वृद्धि ढुवानी भाडा २१.६८ प्रतिशतसम्म बढ्यो

काठमाडौं चैत २५ । सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने निर्णय गरेको छ । इन्धनमा भारी मूल्य वृद्धिसँगै भाडादर समायोजनका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले केही दिनअघि…

टेलिकमले सुरु गर्‍यो डेटा प्याकेज सकिँदा ब्यालेन्स नकाटिने सुविधा, यसरी गर्नुहोस् प्रयोग

नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स काटिने समस्याको समाधान निकालेको छ । यससँगै यूएसएसडी कोड डायल गरी ग्राहकले मेन ब्यालेन्स काटिने वा नकाटिने भन्ने विकल्प…

इरान र अमेरिकाबीच ‘दुई साता युद्धविराम’, स्ट्रेट अफ होर्मुज खोल्ने सहमति

संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “सम्पूर्ण सभ्यता नष्ट हुने” चेतावनीसहित दिएको समयसीमा सकिन केही बेरअघि युद्धविरामको सहमति भएको…

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो । स्रोतका…