शीर्ष ट्यागहरु

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

काठमाडौँ २४ पुष । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार…

आईसीसी टी-२० विश्वकपका लागि नेपालको टोली घोषणा शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा

आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रीकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो…

एनपीएलमा लुम्बिनी च्याम्पियन, सुदूरपश्चिम फेरि उपविजेता

काठमाडौं २९ मंसिर : लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै…

एनपिएल उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै को बन्ला च्याम्पियन?

काठमाडौं २७ मंसिर। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु…

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं २३ मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो। सुदूरपश्चिमले…

एनपिएल :पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै कुन टिम पुग्ला फाइनलमा?

काठमाडौँ, २३ मङ्सिर । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा हुने…

एनपिएल :पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा कुन टिम पुग्ला फाइनलमा?

काठमाडौँ, २३ मङ्सिर । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा हुने…

एनपिएल :आज सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै

काठमाडौँ २० मंसिर – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स…

अधिकारकर्मी सरस्वतीद्वारा आमाबुवाको सम्झनामा अक्षयकोष स्थापना

बैतडी, १९ मंसिर – दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले आफू अध्ययन गरेको विद्यालयमा आमाबुवाको सम्झनामा अक्षयकोष स्थापना गरेकी छिन्। दुई दशकदेखि दलित अधिकार र सामाजिक न्यायका लागि सक्रिय…

एनपीएल लुम्बिनी प्लेअफमा,साबिक विजेता जनकपुरसहित ३ टिम एकैपटक बाहिरिए

काठमाडौं १९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी…