शीर्ष ट्यागहरु

एनपीएलको चौथो खेलमा काठमाडौँ र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा बुधबार एउटामात्र खेल हुँदैछ । आज अपरान्ह चौथो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छ्न । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट…

एनपीएल पहिलोपटक फ्लड लाइटमा, डिफेन्डिङ च्याम्पियन जनकपुरलाई काठमाडौंले हरायो

बहुप्रतिक्षित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले विजयी सुरुवात गरेको छ । सोमबार पहिलोपटक फ्लड लाइटमा भएको खेलमा काठमाडौँले जनकपुरलाई ५ विकेटले…

एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर काठमान्डुले पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन खेलमा काठमान्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमान्डुका कप्तान करण केसीले टस जितेर…

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र पुर्व गृहमन्त्रीलाई मृत्युदण्डको सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र पुर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पुर्वगृहमन्त्री कमललाई मानवताविरुद्ध आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय…

सुदूरपश्चिमबाट खेल्न नेपाल आइपुगे अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिन

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन्। आइतबार उनलाई सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले स्वागत गरेका थिए। यसअघि नै सुदूरपश्चिम रोयल्सबाट…

एनपीएलको टिकट नभएकाहरूलाई खेल मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

काठमाडौं । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। दर्शकहरूको उत्साहका कारण उद्घाटन खेलका सम्पूर्ण टिकटहरू ‘सोल्ड आउट’ भइसकेका छन्। यसै सन्दर्भमा,…

आजदेखि एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ। एनपीएलको दोस्रो सिजनका सबै खेल त्रिवि…

एनपीएल हेर्न जादै हुनुहुन्छ सवारी पार्किङ कहाँ गर्ने?

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमान्डु गोखार्जबीच हुँदै छ। प्रहरीले एनपीएल हेर्न जाने दर्शकका सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा शुक्रबार नेपाल फर्केका छन्। कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका उनीहरू १८ दिनपछि स्वदेश फर्केका हुन्। देउवा दम्पतीलाई…

एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)

नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारीको काम तीव्र रुपमा हुँदै छ । मंसिर १ गतेबाट सञ्चालन हुने दोश्रो लिगको लागि पहिलो पटक फलोडलाइट जडान, १० हजार…