प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त महानिरीक्षक कार्कीलाई आईजीपीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । कार्कीले कात्तिक २७…
एनपीएल सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप…
अमेरिकामा १४०० भन्दा बढी उडान रद्द
वासिङ्टन डीसी । अमेरिकामा यतिबेला शटडाउन चलिरहेको छ । कंग्रेसमा रिपब्लिकन र डेमोक्रेटहरू खर्च विधेयक पारित गराउने विषयमा सहमतिमा पुग्न सकेका छैनन् । बजेट अभावमा यस वर्षको अक्टोबर १ देखि…
अन्तर्राष्ट्रिय क्रिकेटबाट शरद भेषावकरले लिए सन्यास
क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन् । भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो…
हङकङ सिक्सेस :भारतविरुद्ध नेपालको ऐतिहासिक जित
हङकङ सिक्सेस अन्तर्गत नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । आफ्नो तेस्रो खेलमा भारतलाई नेपालले ९२ रनको फराकिलो अन्तरले जित निकालेको हो । यो जित हङकङ सिक्सेस इतिहासमै सबैभन्दा ठूलो…
हङकङ सिक्सेस :पहिलो खेलमा अफगानिस्तानसँग नेपाल पराजित
हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २…
जीतविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला,अन्तिम खेलमा ४ विकेट पराजित
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा नेपाल जीतविहीन बनेको छ । बुधबार दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टीम यूएईसँगको ४ विकेटको…
विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा नेपालद्वारा युएईलाई २ सय ४० रनको लक्ष्य
विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोली युएईलाइ जितका लागि नेपालले २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०…
अष्ट्रेलियाका जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ। ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन…
भारतीय महिला टोली पहिलो पटक विश्वकप च्याम्पियन तस्बिरसहित
भारतीय महिला टोलीले पहिलो पटक एकदिवसीय महिला विश्वकपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। आइतबार नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा भएको रोमाञ्चक फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित…









