शीर्ष ट्यागहरु

अमेरिकन अलराउन्डर हर्मीत सिंहले सुदूरपश्चिमबाटै एनपीएल खेल्ने

सुदूरपश्चिम रोयल्सले अमेरिकन अलराउन्डर हर्मीत सिंहलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको निम्ति निरन्तरता दिएको छ । आइतबार सुदूरपश्चिमले हर्मीतलाई दोस्रो संस्करणमा निरन्तरता दिँदै तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको…

न्युजिल्यान्डका स्टार केन विलियमसनले टी–२० आई क्रीकेटबाट लिए सन्न्यास

एजेन्सी – न्युजिल्यान्डका पूर्व कप्तान तथा स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। सन्न्यास घोषणा गर्दै उनले अब टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्ने बताएका छन्। विलियमसनले आगामी…

विश्वकप क्रिकेट लिग-२ नेपालको लगातार तेस्रो हार

आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको…

कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक १५ कंचनपुर ।कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको…

विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ। दुबईस्थित आईसीसी एकेडेमीमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान…

अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन युवा क्रिकेटरको मृत्यु

बेन अस्टिन नाम गरेका १७ वर्षीय क्रिकेटर नेटमा अभ्यास गरिरहेका बेला अटोमेटिक बलिङ मेसिनबाट फालिएको बल टाउको र गर्धनमा लागेको थियो । अस्ट्रेलियाका एक युवा क्रिकेटरको मेलबर्नमा अभ्यासका क्रममा चोट…

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ४ घाइते

बैतडी कार्तिक १२। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका-५ को सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ आइरहेको से १ ज ७३२ नम्बरको…

नेदरल्यान्ड्सका ओपनर डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

कर्णाली याक्सले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी…

मैत्रीपूर्ण खेलमा भारतविरुद्ध नेपालको जित

काठमाडौँ, ११ कात्तिक । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित…

अस्ट्रेलियाविद्धको खेलमा भारतीय टिमका ब्याटर श्रेयस अय्यर गम्भीर घाइते

अस्ट्रेलियाविद्धको खेलमा भारतीय टिमका ब्याटर श्रेयस अय्यर गम्भीर घाइते काठमाडौं– भारतीय क्रिकेट टिमका ब्याट्सम्यान श्रेयस अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो खेलका क्रममा लागेको चोटकका कारण अस्पतालमा भर्ना भएका छन् । चिकित्सकले उनको…