शीर्ष ट्यागहरु

विश्वकप छनोट :सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे रोमाञ्चक जित

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२…

विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि,आजै शव बुझाउने

प्यालेस्टाइनी विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । जोशीको शव आजै बुझाइने हमासले जानकारी दिएको छ । गाजामा इजरायली सेनाको आक्रमणमा परी विपिनको मृत्यु…

हमासद्वारा सबै २० जना बन्धक रिहाइ विपिन जोशीको अवस्था अझै अज्ञात

गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ। यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम…

टी-२० विश्वकप छनोट:आज कतारसँग खेल्दै नेपाल

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले शीर्ष-६ को दोस्रो…

टी–२०विश्वकप छनोट: दीपेन्द्र ऐरी चम्किएपछि यूएईमाथि नेपालको रोमाञ्चक जित

२६ असोज, काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप एसिया–ईएपी छनोटको सुपर सिक्स अन्तर्गत नेपालले यूएईलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। नेपालको जितमा दीपेन्द्र सिंह ऐरी निर्णायक…

विश्वकप छनोट :सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग भिड्दै

आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ। शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो…

टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल २ अंकसहित सुपर सिक्समा, आइतबार यूएईसँग खेल्ने

आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई…

इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति,बढ्यो विपिन जोशी रिहा हुने आशा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले आफ्नोे शान्ति योजनाको पहिलो चरणमा सहमति गरिसकेको घोषणा गरेका छन्। ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत भने, “यसको अर्थ सबै बन्धकहरू धेरै…

विपिन जोशी बन्धक बनेको भिडियो आज सार्वजनिक हुँदै

काठमाडौँ असोज २२ । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका…

देशभर विपद्का घटनाबाट ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौँ, असोज १९। पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले…