शीर्ष ट्यागहरु

रोहितको उत्कृष्ट शतक साउथ अष्ट्रेलियामाथि नेपालको शानदार जित

अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास खेलमा साउथ अष्ट्रेलियालाई २ विकेटको सानदार जित निकालेको छ । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनकोलक्ष्य पछ्याउँदै नेपाले…

अछाममा छाउ बार्न त्रिपालमा सुतेका २ जनाको मृत्यु

अछाममा छाउगोठमा बसेका एक बालिकासहित दुई जनाको पहिरोमा परि मृत्यु भएको छ । पंचदेवल विनायक नगरपालिकामा वडा नम्वर ८ को सेलापानीस्थित चुरखोली टोलमा भिरबाट खसेको पहिरोको ढुंगा लागेर दुई जनाको…

एसिया कप क्रिकेटका लागि श्रीलंकाको टोली घोषणा

सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा गरिएको छ। चोटका कारण बंगलादेशविरुद्धको सिरिज र जिम्बाबेविरुद्धको टी–२० सिरिज गुमाएका लेग स्पिनिङ अलराउन्डर वानिन्दु…

कैलालीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइसहित चार जनाको मृत्यु

कैलालीस्थित गोदावरी नगरपालिकाको खुटिया नदीमा पौडी खेल्ने क्रममा दाजुभाइसहित चार जनाको डुबेर मृत्यु भएको छ ।गोदावरी नगरपालिका–९ खुटिया नदीमा पौडी खेल्न गएका सातमध्ये चार जनाको मृत्यु भएको हो । मृत्यु…

नेपाल ‘ए’आसामसँग पराजित

नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघसँग पराजित भएको छ। बिहीबार सम्पन्न खेलमा नेपालले डक वर्थ लेविस (डीएसएल) पद्धिका आधारमा १५ रनको हार ब्यहोरेको हो ।…

कैलालीमा खोलामा नुहाउने क्रममा चार किशोरको मृत्यु

कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर चार किशोरको मृत्यु भएको छ । गोदावरी नगरपालिका-९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन उनीहरू बिहीबार दिउँसो २ बजेतिर खोलामा डुबेका हुन् । जिल्ला…

आसामले नेपाल ‘ए’ लाई दियो१९१ रनको लक्ष्य

घरेलु टोली आसाम प्रदेश क्रिकेट संघले पहिलो अभ्यास ट्वान्टी-२० खेलमा नेपाल ‘ए’ सामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । गुवाहटीमा टस हारेर ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा…

साउथ अस्ट्रेलियासँग नेपाल पराजित

नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालले…

डडेल्धुरामा जीप दुर्घटना ४ जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ को उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप…

रविचन्द्रन आश्विनले लिए आईपीएलबाट सन्न्‍यास

भारतीय क्रिकेट खेलाडी रविचन्द्रन आश्विनले फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)बाट सन्न्‍यास लिएको घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्‍यासको जानकारी दिएका हुन् । ‘आजदेखि मेरो आईपीएल…