शीर्ष ट्यागहरु

दीपेन्द्र दक्षिण अफ्रिकाको टी–ट्वान्टी लिगको अक्सनको लिस्टमा समावेश

नेपाली क्रिकेटरका अलराउन्डर दीपेन्द्र सिंह ऐरी दक्षिण अफ्रिकाको एसए टी–ट्वान्टी लिगको अक्सन लिस्टमा समावेश भएका छन् । एसए टी–ट्वान्टी लिग सूचीमा समावेश गरेको हो । क्रिकेटर ऐरीलाई कुनै पनि टोलीले…

मन्त्री भण्डारीद्वारा बैतडीको डिलासैनि–५ वडा कार्यालय उद्घाटन

बैतडी । बैतडीको डिलासैनि गाउँपालिका–५ मा नवनिर्मित वडा कार्यालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा भव्य समारोहका बीच उद्घाटन गरिएको छ । समारोहमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार…

पहिरो पीडितको घरमा आफैँ पुगे मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ । घरसँगै गाइबस्तु पुरिनुका साथै खाद्यान्न, लुगा–कपडा…

“झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छ : मन्त्री भण्डारी”

बैतडी — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीको विकासलाई तीव्र बनाउने प्रतिबद्धता जनाउँदै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताए।…

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले थियानजिनमा आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय…

आसाममाथि नेपाल ‘ए’को  लगातार दोस्रो जित

भारतको गुहाटीमा जारी पाँच खेलको टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ले रोमाञ्चक प्रतिस्पर्धामा आसामलाई ९ रनले हरायो। टस हारेर पहिले ब्याटिङ…

भारत–चीन लिपुलेक सहमतिको विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको “आपत्ति”

बेइजिङ : लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिको विषयमा प्रधानमन्त्री ओलीको आपत्ति चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको दुईपक्षीय भेटका क्रममा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने…

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच चीनमा उच्चस्तरीय भेटवार्ता तस्बिरसहित

बेइजिङ । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। थियानजिनस्थित अतिथि गृहमा भएको भेटमा दुई नेताबीचआपसी…

रोहितको उत्कृष्ट शतक साउथ अष्ट्रेलियामाथि नेपालको शानदार जित

अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास खेलमा साउथ अष्ट्रेलियालाई २ विकेटको सानदार जित निकालेको छ । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनकोलक्ष्य पछ्याउँदै नेपाले…

अछाममा छाउ बार्न त्रिपालमा सुतेका २ जनाको मृत्यु

अछाममा छाउगोठमा बसेका एक बालिकासहित दुई जनाको पहिरोमा परि मृत्यु भएको छ । पंचदेवल विनायक नगरपालिकामा वडा नम्वर ८ को सेलापानीस्थित चुरखोली टोलमा भिरबाट खसेको पहिरोको ढुंगा लागेर दुई जनाको…