शीर्ष ट्यागहरु

टप एन्ड टी-२० सिरिज : नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित

नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीसँगको टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा ४२ रनले पराजित भएको छ। एनटीले दिएको १७८ रनको लक्ष्य नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा पूरा गर्‍यो।…

टप एण्ड टी-२० सिरिज : नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको…

टप एण्ड टी-२० सिरिज : एनटी स्ट्राइकविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नर्दन टेरिटोरी (एनटी) स्ट्राइकविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा भइरहेको छ…

जिल्ला अस्पताल बैतडीमा कर्मचारीका लागी आवेदन खुला

बैतडी । जिल्ला अस्पताल बैतडीले वभिन्नि पदमा करार कर्मचारीहरुका लाग आवेदन खुला गरेको छ। चालु आर्थकि बर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वभिन्नि पदमा आवेदन खुला गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख…

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबिच अलास्कामा आज भेटवार्ता हुँदै

रुस-युक्रेन युद्ध रोक्नेतर्फ केही महिनादेखि प्रयत्नरत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दैंछन्। युद्ध रोक्न पहलरत ट्रम्पको यो नयाँ कदम हो। युद्ध रोक्ने पहलतर्फ ट्रम्पको यो…

टप एण्ड टी-२० सिरिजः नेपालले आज नर्दर्न टेरिटोरीसंग खेल्दै

अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी-२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ । नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु…

ट्रम्पसँगको शिखर वार्ताका लागि पुटिन अमेरिका प्रस्थान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी…

प्रधानमन्त्री ओली चिन भ्रमण जाने, सी चिनफिङ र मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली…

बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति

बाजुरा । बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो ।…

कञ्चनपुरको शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। महाकालीमा पानीको बहाव एक लाख २६ हजार सात सय १२ क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक…