शीर्ष ट्यागहरु

नेपाल बंगलादेश ‘ए’सँग पराजित

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बंगलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । शुक्रबार पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२…

रविलाई नख्खु कारागार पुर्‍याइयो, समर्थकले गरे नाराबाजी

रुपन्देही कारागारबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरेर ललितपुरको नख्खु कारागार पुर्‍याएको छ। उनको स्वागत तथा समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य…

टप एण्ड टी– २० सिरिज: नेपालले आज दोस्रो खेलमा  बंगलादेश ‘ए’ को सामना गर्दै

अस्ट्रेलियामा जारी टप एण्ड टी– २० सिरिजमा नेपालले आजआफ्नो दोस्रो खेलमा नेपालले शनिबार बंगलादेश एको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ : १५ बजेदेखि डार्विनको मरारा क्रिकेट ग्राउन्ड…

युक्रेनमा युद्धविरामका लागि पुटिनले कायमै राखेका चार अडान

जमिनदेखि सरकार परिवर्तनसम्मका माग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेका छन्। अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा पुटिनले आफ्ना अडानहरू कायमै…

ट्रम्प–पुटिनबिच उच्चस्तरीय बैठक सुरु

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वरिष्ठ अधिकारीहरूको उच्चस्तरीय बैठक अलास्कामा सुरु भएको छ। रुस–युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित यो बैठक विश्वका दृष्टिकोणबाट निकै महत्त्वपूर्ण बनेको…

अलास्कामा ट्रम्पको दोस्रो कार्यकालमा पुटिनसँगको पहिलो प्रत्यक्ष भेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा पहिलो पटक प्रत्यक्ष रूपमा भेट भएका छन्। रातो कार्पेटमा उभिएर दुवैले केही सेकेन्डसम्म हात मिलाउँदै शुभकामना साटासाट गरे। ट्रम्पको दोस्रो…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थ नयाँ मूल्य आएपछि आयल निगमले मूल्य समायोजन गरेको हो…

रवि लामिछानेलाई नख्खु कारागार सार्ने निर्णय

रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ललितपुरको नख्खु कारागारमा सारिने भएको छ ।कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको…

टप एन्ड टी-२० सिरिज : नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित

नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीसँगको टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा ४२ रनले पराजित भएको छ। एनटीले दिएको १७८ रनको लक्ष्य नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा पूरा गर्‍यो।…

टप एण्ड टी-२० सिरिज : नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको…