काठमाडौँ -सर्वोच्च अदालतले पुर्व उर्जा मन्त्री  दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। 

बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *