हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागका लागि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदै छन् । आज बिहान ९ बजे फ्लाई दुबईबाट इजरायल जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनीहरू रुँदै विमानस्थल प्रवेश गरेका छन् ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *