Author: Paschim Live

चार मन्त्रालय खारेज, अब २१ बाट १७ मन्त्रालय

काठमाडौं । सरकारले हाल रहेका २१ वटा मन्त्रालयलाई घटाएर १७ वटा बनाएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक १७ वटा मन्त्रालय कायम रहने छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले…

रेड कार्पेटमा भव्य स्वागतपछि बेइजिङमा ट्रम्प र सीबीच ऐतिहासिक भेटवार्ता [फोटो फिचर]

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ मा स्वागत गरेका छन् । दुई नेताले रातो कार्पेटमा हात मिलाए र सँगै तस्वीर…

एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्महत्या

विरगञ्ज । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्। पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी…

धादिङमा दुई बस दुर्घटना ३७ यात्रु घाइते

काठमाडौं । धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ यात्रु घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गएराति बाग्लुङतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो…

विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि शुरू हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल बिहान…

इंग्ल्याण्डको क्रिकेट टोली नेपाल आउने तयारी

इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली नेपाल आउने तयारी भइरहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सन् २०२७-३१ को सर्कलमा इङ्ल्यान्ड र नेपालबीचको सिरिज टियु क्रिकेट स्टेडियममा हुने बताइएको छ…

एसईईको पूरक परीक्षा असार १ देखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नजिता सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि हुने…

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्ने सकिन्छ नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको सोमबार साँझ बसेको बैठकपछि पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो ।…

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवद्र्धन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४…

नेपाललाई ‘टेक हब’ बनाउने सरकारको योजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई ‘टेक हब’ का रूपमा अघि बढाइने बताएका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले डिजिटल पार्क, उच्च क्षमताका…