Author: Paschim Live

कक्षा १२ को नतिजा सार्वजनिक,६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण यसरी हेर्नुहोस् नतिजा

५ असार ,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत १४-२७ वैशाखसम्म सञ्चालन भएको परीक्षाको नतिजा ३९ दिनमा प्रकाशित भएको हो ।…

DGO एपमार्फत माेबाइलमै विश्वकप फुटबल हेर्न सकिने, शुल्क ५४९ रुपैयाँ

२७ जेठ, काठमाडाैँ । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ नजिकिदै गर्दा नेपालको डिजिटल स्ट्रिमिड प्लेटफर्म DGO ले फुटबल प्रेमीहरूका लागि विशेष घोषणा गरेको छ । अब दर्शकहरूले…

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

२४ जेठ, काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आइतबार केही…

एनसीएफको कोषाध्यक्षमा वीर बहादुर तामाङ

ललितपुर, जेठ २१। नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) को ६६औँ राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनबाट रेभ. पाष्टर वीरबहादुर तामाङ कोषाध्यक्षमा निर्वाचित भएका छन्। ललितपुरस्थित आराधना मण्डलीमा आयोजित अधिवेशनमा मंगलबार…

बैतडीमा मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

बैतडी, जेठ २१ । बैतडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसका अवसरमा जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि जनचेतना अभिवृद्धि र पैरवी गर्ने…

तातो लहरसम्बन्धी विशेष बुलेटिनःसुदूरपश्चिमसहित१४ जिल्लामा सतर्क रहन आग्रह

२१ जेठ ,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी आज विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम…

मेरोकित्ता मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर

२१ जेठ, काठमाडौं– नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले…

कोरला नाकाबाट भित्रिएका ७७५ इभी प्रहरीको नियन्त्रणमा

२१ जेठ ,काठमाडौं । नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारी साधन (इभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नम्बर प्लेट बिना भित्र्याइएका यी इभीहरू…

एनसीएफको अध्यक्षमा किरण कुमार परियार निर्वाचित

ललितपुर, जेठ २० । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)को राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनबाट रेभ. डा. किरण कुमार परियार विजयी भएका छन् । ललितपुरको आराधना मण्डलीमा आयोजित ६६ औं…

सन्दीप लामिछानेले बनाए विश्व रेकर्ड 

काठमाडौं ।नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने विश्व कीर्तिमान बनाएका छन्। कीर्तिपुरस्थित टियु स्टेडियममा जारी आइसीसी विश्व कप लिग २…