Category: देश

मेरोकित्ता मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर

२१ जेठ, काठमाडौं– नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले…

कोरला नाकाबाट भित्रिएका ७७५ इभी प्रहरीको नियन्त्रणमा

२१ जेठ ,काठमाडौं । नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारी साधन (इभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नम्बर प्लेट बिना भित्र्याइएका यी इभीहरू…

एनसीएफको अध्यक्षमा किरण कुमार परियार निर्वाचित

ललितपुर, जेठ २० । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)को राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनबाट रेभ. डा. किरण कुमार परियार विजयी भएका छन् । ललितपुरको आराधना मण्डलीमा आयोजित ६६ औं…

आइसिसी विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध टस हारेर नेपाल पहिले बलिङमा

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले…

आरसीबी आइपिएलको प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी –आईपीएल २०२६ को ६१औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पञ्जाब किङ्स लाई २३ रनले पराजित गर्दै जारी सिजनको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। आइतबार धर्मशालामा भएको खेलमा…

चार मन्त्रालय खारेज, अब २१ बाट १७ मन्त्रालय

काठमाडौं । सरकारले हाल रहेका २१ वटा मन्त्रालयलाई घटाएर १७ वटा बनाएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक १७ वटा मन्त्रालय कायम रहने छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले…

रेड कार्पेटमा भव्य स्वागतपछि बेइजिङमा ट्रम्प र सीबीच ऐतिहासिक भेटवार्ता [फोटो फिचर]

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ मा स्वागत गरेका छन् । दुई नेताले रातो कार्पेटमा हात मिलाए र सँगै तस्वीर…

धादिङमा दुई बस दुर्घटना ३७ यात्रु घाइते

काठमाडौं । धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ यात्रु घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गएराति बाग्लुङतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो…

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्ने सकिन्छ नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको सोमबार साँझ बसेको बैठकपछि पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो ।…

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवद्र्धन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४…